Uncategorized

हाम्रो सानो Online business को,हाम्रो पहिलो सोनाम ल्होछार

ल्हास्सो फ्याफुल्ला हामिले सानो online business को, हाम्रो पहिलो सोनाम ल्होछार परेको हुनाले हजुरहरुको माग अनुसार सामान पुर्याउन सकेनौ, धेरै कमि कमजोरी हरु भए, तर पनि सुरुवाति हो भएर ज जस्ले बुझेर हामिलाइ यति धेरै माया दिनुभयो, धेरै धेरै धन्यवाद , आउने साल मा भने अबश्य हजुर हरुको माग लाइ परिपुर्ति गर्न सक्ने तरिकाले आउनेछौ

हाम्रो सानो Online business को,हाम्रो पहिलो सोनाम ल्होछार Read More »

Shopping Cart
0922319954